Digital Newspaper of Nepal
| Thursday, 21 June 2018
Subscribe Google+
Smart 4G

अस्ट्रेलिया पुगेर प्रेम बानियाँले खेले जवरजस्त सत्य(भिडियो सहित )

NIC Bank, Long AD

February 18, 2018

काठमाडौं । अस्ट्रेलिया पुगेर प्रेम बानियाँले खेले जवरजस्त सत्य वाहिर ल्याएका छन् । पत्रकार प्रेम बानियाँको एउटा बेजोडको प्रस्तुति, जो भावनात्मक मात्र छैन । यथार्थताको छेउछाउ भएर कुदेको छ । जसको कुदाइ देख्दा र सुन्दा जो कसैको मन स्वत तरंगित हुने छ । खासगरि माटोको बासना बोकेर विदेशी माटोमा रम्न वाध्य भएकाहरुलाई स्वदेशी माटोमा फर्कन गरेको उनको यो भगीरथ प्रायस प्रशंनीय छ ।