Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

गुल्मीको बिभिन्न तीन स्थानमा बम विस्फोट,मानवीय क्षति नभएको स्थानीय प्रशासनको भनाई

NIC Bank, Long AD

डिसेम्बर 7, 2017

गुल्मी । गुल्मीको बिभिन्न ३ स्थानमा बम विष्फोट भएको छ । गुल्मी र प्यूठानको सीमानाको मदाने गाउँपालिकाको पुरकोट दहमा विस्फोट भएको छ । यस्तै गुल्मीको धाराचौर, न्वारा र हाटहाटे चौरमा विस्फोट भएको छ । विस्फोटबाट कुनै मानवीय क्षति नभएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिनुभएको छ ।