Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

जापानी सम्राट अप्रिल २०१९ मा राजगद्दी त्याग्ने

NIC Bank, Long AD

डिसेम्बर 1, 2017

काठमाडौं ( बीबीसी ) । जापानी सम्राट आकिहितोले अप्रिल २०१९ मा राजगद्दी त्याग्ने भएका छन् ।सरकार र शाही परिवारबीचको छलफलपछि प्रधानमन्त्री सिन्जो अबेले यो मिति घोषणा गरेका हुन् । ८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका कारण जिम्मेवारी पूरा गर्न कठिन भएको बताएका थिए । गद्दी त्याग’bout शुक्रबार छलफल भएको थियो ।

लगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री अबेले ३० अप्रिल २०१९ मा सम्राटले गद्दी त्याग्ने बताए । त्यसपछि राजकुमार नारु हितोले गद्दी सम्हाल्नेछन् ।