Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

बोलेरो पल्टिंदा बटुवाको मृत्यु, स्थानीय आन्दोलित

NIC Bank, Long AD

नोभेम्बर 20, 2017

काठमाडौँ । काठमाडौँबाट बनेपातर्फ आइरहेको बोलेरो जीप पल्टिंदा बनेपा १० जनागालका ४८ वर्षीय बाबु विष्टको मृत्यु भएको छ । तीव्र गतिमा रहेको बा। १८। च ३११९ नम्बरको जीप पल्टिंएर बाटोमा हिंडिरहेका विष्टलाई किचेको थियो ।

प्रहरीले चालक र गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । आक्रोशित स्थानीयले राजमार्गमा प्रदर्शन थालेपछि प्रहरीले हटाउने प्रयास गरिरहेको छ ।