Digital Newspaper of Nepal
| Thursday, 21 June 2018
Subscribe Google+
Smart 4G

बाबुद्वारा १४ वर्षीया छोरी बलात्कृत

NIC Bank, Long AD

November 10, 2014

rapeeबर्दिया, २४  कात्तिक । आफ्नै चौध वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा सानोश्री गाविसका ४५ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै घरमा आफूलाई पटकपटक बलात्कार गरेको भन्दै पीडित बालिकाले इलाका प्रहरी कार्यालय सानोश्रीमा जानकारी गराएकी थिएन ।
इलाका प्रहरी कार्यालय सानोश्रीले आरोपित बाबुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरिया  बर्दियामा पठाइएको प्रहरीले जनाएको छ ।