Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

एसिसी प्रिमियर ट्रफी–खेलाडी छनोट

NIC Bank, Long AD

November 3, 2014

ACC12काठमाडौँ, १६ कात्तिक । नेपाल क्रिकेट सङ्घ (क्यान) ले कुवेतमा सञ्चालन हुने एसिसी उन्नाइस वर्षमुनी (यु–१९) प्रिमियर ट्रफी क्रिकेट प्रतियोगिताको लागि आज १४ सदस्यीय खेलाडी छनोट गरेको छ । यही कात्तिक १९ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको क्यानले जनाएको छ । त्यस्तै वैकल्पिकमा चार खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा टिम कप्तानको जिम्मेवारी राजु रिजालले पाएका छन् भने आरिफ शेख उपकप्तान रहेका छन् । आरिफले सिनियर राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् । त्यस्तै इर्साद अहमद, आशिष धामी, शङ्कर राना, प्रेम तामाङ, सौरभ खनाल, सन्दिप सुनुवार, योगेन्द्र कार्की, सुशील कँडेल, सुनिल धमला, दिपेश श्रेष्ठ र अर्जुन चापागाईं छन् । यसैगरी वैकल्पिकतर्फ निरज मुखिया, हेमन राई, कुशल भुर्तेल र राजविर सिंह छन् ।






Warning: simplexml_load_file(): php_network_getaddresses: getaddrinfo failed: Name or service not known in /srv/users/serverpilot/apps/digital2patrika/public/wp-content/themes/2014/functions.php on line 503

Warning: simplexml_load_file(http://www.geoplugin.net/xml.gp?ip=54.221.147.93): failed to open stream: php_network_getaddresses: getaddrinfo failed: Name or service not known in /srv/users/serverpilot/apps/digital2patrika/public/wp-content/themes/2014/functions.php on line 503

Warning: simplexml_load_file(): I/O warning : failed to load external entity "http://www.geoplugin.net/xml.gp?ip=54.221.147.93" in /srv/users/serverpilot/apps/digital2patrika/public/wp-content/themes/2014/functions.php on line 503